SHARE
अर्थ-डबली · बिहीबार २८ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

खेतमा खस्यो सेनाको हेलिकप्टर, दुई सैनिकको मृत्यु

अमेरिकी सेनाको एएच६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकैको खेतमा दुर्घटनाग्रस्त हुँदा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।