SHARE
अर्थ-डबली · बिहीबार २८ साउन २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

दश सहकारीका १९७ बचतकर्ताले  फिर्ता पाए रकम

काठमाडौँ / विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।