SHARE
Samata Press · बुधबार २७ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

सुर्खेत । सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १ बांगिरह नजिकै जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।