SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १३ असार २०८२ ११:१० AM · 1 मिनेट पढाइ

म रिटायर्ड हुन लाग्या छु, पार्टीलाई बलियो बनाउने इच्छा छ : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट रिटायर्ड हुने समय आएको बताएका छन् । उनले आफू रिटायर्ड हुनुअघि नै कांग्रेसलाई एकढिक्का बनाउने इच्छा रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार