SHARE
कर्पोरेट समाचार · मङगलबार २ बैशाख २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

अमेरिकाबाट बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

काठमाडौं ।  चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनप्रति लगाएको उच्च ट्यारिफपछि विश्वका दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच कर युद्ध चलिराखेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार