SHARE
बिजनेस पाना · आइबार​ २९ भौ २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

ऐतिहासिक उचाईबाट ओरालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना