SHARE
कर्पोरेट समाचार · आइबार​ २९ भौ २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीलाई अमेरिकाद्वारा स्वागत, निर्वाचनको समयमा सहकार्य गर्ने

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार