SHARE
बासुरी खबर · शुक्रबार​ २७ भौ २०८२ ०९:०६ AM · 1 मिनेट पढाइ

विगतका नेतृत्वस्तरमा भएका त्रुटिहरूलाई पुनः दोहोर्याउने छुट छैन : नागरिक समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । नागरिक समाज सिन्धुपाल्चोकले जेन – जी पुस्ताको आह्वानमा सुरु भएको आन्दोलन र हाल देशमा उत्पन्न राजनीतिक परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।