आगजनीपछिको अदालत र कोशी प्रदेश सभाको पछिल्लो अवस्था (तस्विरहरु)
जेनजीहरुको आन्दोलनका क्रममा उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालत र प्रदेश सभाको कार्यालय पनि पूर्णरुपमा क्षती छ । आन्दोलन हिंसामा परिणत हुँदा आगजनी र तोड्फोडका कारण अदालत र प्रदेश सभाको भवन जलेको हो ।
