सुनसरीमा भोलिदेखि विद्यालय सञ्चालन हुने
इटहरी : भदौ २३ गतेदेखि देशभर राजनीतिक परिस्थितिका कारण बन्द भएका विद्यालयलगायतका सामाजिक क्षेत्र पुनः सञ्चालन गर्न विद्यालय सङ्गठनहरूको संयुक्त अपिल सार्वजनिक भएको छ।