SHARE
कर्पोरेट समाचार · शनिबार २८ भौ २०८२ ०३:१० AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ । शुक्रबार राति पदाधिकारीको आकस्मिक भर्चुअल बैठक बस्दैँ संसदलाई विघटन गर्ने निर्णयको विषयमा छलफल गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार