SHARE
कर्पोरेट समाचार · शनिबार २८ भौ २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन् । शनिबार दिउसो सामाजिक संजालमार्फत कारागार फर्किने घोषणा गरेका हुन् । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट अन्य कैदीसँग बाहिर निस्किएका उनले पुनः कारागार नै फर्किने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार