SHARE
ओएसनेपाल · बिहीबार २६ भौ २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

पोखरामा साँझ ७ बजेदेखि कफ्र्य आदेश जारी,भेला र जुलुस गर्न नपाउने

कास्की, २६ भदौः जिल्लाप्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।प्रशासनले एक सूचना जारी गरी पोखराको वडा नं १ देखी ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ ।