SHARE
ओएसनेपाल · बिहीबार २६ भौ २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला

काठमाडौं । नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।