SHARE
कर्पोरेट समाचार · मङगलबार २ बैशाख २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

सुजनले तेस्रो पटक जिब्रो छेडाएसँगै जात्रालाई निरन्तरता

काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामसँग मनाइएको छ। २८ वर्षीय सुजन बाग श्रेष्ठले यो वर्ष तेस्रोपटक मंगलबार विधिपूर्वक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार