जेनजीहरूको भर्चुअल बैठक, नेतृत्वमा पूर्व प्रधान न्यायाधिश सुशीला कार्कीलाई अगाडि बढाईने
जेनजी आन्दोलनमा सहभागी युवाहरूबीच अन्तरिम सरकार प्रमुखका रूपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति बनेको छ। जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम खुला मतबाट चयन गरेका हुन्।
