SHARE
टेक्नोलोजी खबर · बुधबार २५ भौ २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

तोडफोड र आगजनीपछि महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, करिब दुई लाखभन्दा बढी लाइसेन्स जलेर पूर्णरूपमा नष्ट

भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर