SHARE
टेक्नोलोजी खबर · बुधबार २५ भौ २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

चाइना युनिकमलाई चीनमा स्याटेलाइट मोबाइल सेवा सञ्चालन गर्न लाइसेन्स प्रदान

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार चाइना युनिकमलाई स्याटेलाइट मोबाइल सेवाहरू सञ्चालन गर्न इजाजतपत्र प्रदान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर