रुसी कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस-३० ले पूरा गर्यो आफ्नो अभियान
रुसको प्रोग्रेस एमएस-३० कार्गो अन्तरिक्षयानले आफ्नो अभियान पूरा गरेको छ र पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गरेको रुसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले मंगलबार भनेको छ।
