SHARE
टेक्नोलोजी खबर · बुधबार २५ भौ २०८२ १०:१७ PM · 1 मिनेट पढाइ

अब मोजिलाले फायरफक्स ब्राउजरमार्फत् मोबाइलमा पनि वेबपेजको एआई सारांश उपलब्ध गराउने

एआई समरी प्रयोग गर्ने प्रवृत्ति बढिरहेको बेला मोजिल्लाले आफ्नो वेब ब्राउजर फायरफक्समा नयाँ सुविधा ल्याएको छ। कम्पनीले घोषणा गरे अनुसार अब मोबाइलमा पनि वेबपेजको सारांश उपलब्ध हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर