SHARE
टेक्नोलोजी खबर · बिहीबार २६ भौ २०८२ ०५:२७ AM · 1 मिनेट पढाइ

सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर