SHARE
टेक्नोलोजी खबर · बिहीबार २६ भौ २०८२ ०६:०९ AM · 1 मिनेट पढाइ

डाटा सेन्टरमा गरिएको आगजनीका कारण अवरुद्ध भएको भायानेटको इन्टरनेट सेवा संचालनमा

जेनजीको प्रदर्शनको क्रममा थापाथली स्थित सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टरमा क्षति भएपछि अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स लिमिटेडको सेवा संचालनमा आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर