कक्षा १२ को मौका (पूरक) परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) सानोठिमी, भक्तपुरले पूर्व निर्धारित परीक्षा तालिका अनुसार मिति आगामी भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को The post कक्षा १२ को मौका (पूरक) परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित appeared first on Technology Khabar.
