एप्पलद्वारा आइफोन १७ प्रो र १७ प्रो म्याक्स नयाँ डिजाइन, ए१९ प्रो चिप र क्यामरा अपग्रेडका साथ सार्वजनिक
एप्पलले आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्स लन्च गरेको छ। यी मोडेलहरू अहिलेसम्मकै सबैभन्दा उन्नत प्रो मोडेल भएको दावी गरिएको छ।
