SHARE
हाम्रो खेलकुद · मङगलबार २४ भौ २०८२ ०२:५७ AM · 1 मिनेट पढाइ

इजरायलमाथि इटालीको संघर्षपूर्ण जित

एजेन्सी – इटालीले विश्वकप छनोटमा सोमवार इजरायललाई ५-४ ले हराएको छ। खेलमा दुई पटक पछि परेको । दुईवटा आत्मघाती गोल खाएको । अन्तिम समयमा बराबरी गोलको सामना गरेपनि इन्ज्युरी समयमा गोल गर्दै इटाली विजयी भयो। नयाँ प्रशिक्षक जेनारो गट्टुसोको नेतृत्वमा इटालीले यसअघि एस्टोनियामाथि ५-० को सहज जित निकालेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद