SHARE
हाम्रो खेलकुद · मङगलबार २४ भौ २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

ट्युनिसिया विश्वकपमा छनोट

एजेन्सी – ट्युनिसियाले सोमवार इक्वेटोरियल गिनीलाई मालाबोमा १-० ले हराउँदै सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ। मोहम्मद बेन रोमह्दानेले इन्ज्युरी समयको चौथो मिनेटमा गरेको निर्णायक गोलले ट्युनिसियालाई समूह ‘एच’ को शीर्ष स्थानमा रहेर विश्व कपमा पुग्यो । यो जितसँगै ट्युनिसियाले ८ खेलमा २२ अंक जोडेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद