SHARE
हाम्रो खेलकुद · मङगलबार २४ भौ २०८२ ०४:०० AM · 1 मिनेट पढाइ

विश्वकप छनोटमा कोसोभोसँग स्विडेन स्तब्ध

एजेन्सी – विश्वकप छनोटमा सोमवार १० खेलाडीमा सीमित कोसोभोसँग स्विडेन २-० ले स्तब्ध भएको छ। कोसोभोले २६औं मिनेटमा एल्भिस रेक्ष्बेकाजमार्फत अग्रता लियो भने कप्तान वेदात मुरीकीले ४२औं मिनेटमा अर्को गोल गर्दै जित पक्का गरे। अतिरिक्त समयमा परिवर्तन खेलाडी लिन्डन एमेरलाहु रातो कार्ड खाँदै बाहिरिए पनि त्यसले नतिजामा प्रभाव पारेन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद