SHARE
हाम्रो खेलकुद · मङगलबार २४ भौ २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

एभरेष्ट महिला भलिबल लिगमा आजको खेल‌ स्थगित

पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) आजको लागि स्थगित भएको छ। देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भईरहेको इडब्लुभीका खेल स्थगित गर्ने निर्णय गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण संघीय राजधानी सुरक्षा चुनौती थपिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद