नेपाल अन्तिम खेलमा पनि पराजित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा पराजित भएको छ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाललाई फिलिपिन्सले ४-० ले हराएको छ । समूह ‘के’ मा नेपाल यसअघि पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० र दोस्रो खेलमा सिरियासँग ४-२ ले पराजित भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
