भारतको विजयी सुरुवात
एजेन्सी – साविक विजेता भारतले हितका साथ एसिया कपको यात्रा सुरु गरेको छ। दुबईमा जारी एसिया कपको आफ्नो पहिलो खेलमा भारतले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५७ रनमै अलआउट गर्दै ९ विकेटको जित निकाल्यो । युएईले २ विकेटको नोक्सानीमा ४७ रन जोडेर राम्रो सुरुवात गरे पनि ५ ओभरमै बाँकी ८ विकेट गुमाएर ५७ रनमै समेटियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
