दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हरायो
एजेन्सी – वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ। कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो। दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो । तर त्यसपछि फेरि पानी पर्न आयो। इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
