SHARE
अर्थ संवाद · आइबार​ २४ साउन २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

टोकियो सप्ताहमा गुञ्जिएको वचन, अब व्यवहारमा उतार्ने बेला : नेपाल हाउसको कबोल सम्झाउँदै एनआरएनए जापान

भवानी भट्ट / टोकियो । मञ्चमा हात उठे, कबोल भए, ताली बज्यो र नेपाल हाउस बनाउने संकल्प पनि भयो।