SHARE
Samata Press · शनिबार २३ साउन २०८३ ०५:५२ PM · 1 मिनेट पढाइ

एउटा ग्याँस सिलिण्डरको ७ हजार रुपैयाँ लिने कालोबजारी पक्राउ

भक्तपुर। खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।