SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

नख्खु जेलबाट भागेका पूर्वराज्यमन्त्री टकला काभ्रेको मंगलटारमा पक्राउ

‘नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर कुँवरले भने, ‘टकला पक्राउ परेकामध्ये एक हुन् ।