SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

रवि लामिछानेसहित फरार भएका कैदीलाई सम्पर्क आउन प्रहरीको अपिल

प्रदर्शन, तोडफोड र आगजनीका बीच फरार हुनेहरूमा उच्च प्रोफाइल राजनीतिक तथा आपराधिक पृष्ठभूमिका व्यक्ति समेत छन् ।