SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

संकटको समाधान संवैधानिक दायराबाटै खोजिनुपर्छ : गोकर्ण विष्ट

नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकमा देखिएको वर्तमान संकटको समाधान संवैधानिक दायराभित्रै खोजिनुपर्ने बताएका छन् ।