SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

संविधान जिवितै राखेर सरकार गठन गरौँ : शिशिर खनाल

खनालले केही वर्षअघि श्रीलङ्कामा भएको जनआन्दोलनको उदाहरण दिँदै संविधान नछोइ नयाँ सरकार र नेतृत्व स्थापनाको सम्भावना रहेको उल्लेख गरे ।