SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०२:५३ PM · 1 मिनेट पढाइ

सर्वपक्षीय सहमति बनाऔँ, मुलुकलाई अन्धकारबाट जोगाऔँ : झलनाथ खनाल

जेनजी आन्दोलनपछि उत्पन्न घटनाक्रमको समीक्षा गर्दै खनालले मुलुकलाई नयाँ निकास दिन सबै पक्ष एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।