SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

जेनजीबाटै प्रधानमन्त्री बनोस् : रेशम चौधरी

चौधरीले आन्दोलनले ल्याएको परिवर्तनको प्रशंसा गर्दै अहिले विभिन्न नेताहरूले दिइरहेको बुँदात्मक सुझावहरूप्रति कटाक्ष गरेका छन् ।