SHARE
मकालु खबर · बिहीबार २६ भौ २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

संविधान र गणतन्त्र रक्षाको माग गर्दै युवा सडकमा

नेपाली कांग्रेस निकटको नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् ।