SHARE
Samata Press · शुक्रबार​ २२ साउन २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

एलपी ग्याँस आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको दैनिकीसँग जोडिएको अत्यावश्यक वस्तु एलपी ग्याँसको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन तथा उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ।