SHARE
Samata Press · बिहीबार २१ साउन २०८३ ०९:२४ PM · 1 मिनेट पढाइ

तीन मन्त्रीसामु किसानले भने- मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार आवश्यक छ

काठमाडौँ। नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मल आपूर्ति तथा वितरण, कृषि पूर्वाधार र विषयमा विस्तृत छलफल भएको छ ।