SHARE
Samata Press · बिहीबार २१ साउन २०८३ ०७:५५ PM · 1 मिनेट पढाइ

निर्मलालाई न्यायबारे प्रश्न गर्दा सांसदलाई गृहमन्त्रीको उर्दी: 'अब सदनमा यस्तो प्रश्न नउठाइदिनुस्'

काठमाडौँ । सात वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा देशभर आक्रोश फैलिएको थियो ।