SHARE
कर्पोरेट समाचार · सोमबार ९ असार २०८२ ०३:५२ PM · 1 मिनेट पढाइ

चालू पुँजी कर्जाको सीमा नाघेका ऋणलाई असार २०८४ भित्र आवधिक किस्तामा समायोजन गर्नुपर्ने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ अनुसार २०७९ सालको कात्तिक १ गते (२०७९\०७\१) भन्दा अघिदेखि प्रवाह भएका चालू पुँजी कर्जालाई पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमा भन्दा बढी रहेको कर्जा रकमलाई नयाँ व्यवस्था अनुसार समायोजन गर्नुपर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार