SHARE
कर्पोरेट समाचार · सोमबार ९ असार २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

निर्देशित क्षेत्रको कर्जा प्रवाहमा एक वर्षको समय थप, अब २०८५ असार मसान्तसम्म कृषि, एमएसएमई र ऊर्जामा लक्ष्यअनुसार कर्जा लगानी गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कृषि, लघु, घरेलु तथा साना उद्यम (एमएसएमई) र ऊर्जा क्षेत्रमा गर्नुपर्ने कर्जा लगानीको समयसीमा एक वर्ष थप गरेको छ। सोमबार सार्वजनिक एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले निर्देशित क्षेत्रमा पुर्‍याउनुपर्ने कर्जा लक्ष्य २०८५ असार मसान्तसम्म पुर्‍याउन सकिने व्यवस्था गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार