कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित
काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
