SHARE
कर्पोरेट समाचार · बिहीबार २६ भौ २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा सबैलाई सहमति र शान्तिका लागि अपिल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विद्यमान विपद् परिस्थितिमा मुलुकलाई संवैधानिक दायराभित्रै रहेर निकास दिन सकिने विश्वास व्यक्त गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार