SHARE
ओएसनेपाल · सोमबार २३ भौ २०८२ ०३:१३ PM · 1 मिनेट पढाइ

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो ।