SHARE
ओएसनेपाल · सोमबार २३ भौ २०८२ ०३:५३ PM · 1 मिनेट पढाइ

इन्टरपोलबाट रेड नोटिस जारी भएका थापा साउदी अरेबियाबाट पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक जना प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ ।