SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ १२:४७ AM · 1 मिनेट पढाइ

रोब्लक्सले टिकटकजस्तै छोटा भिडियो कन्टेन्ट एप्लिकेसन मोमेन्ट्स ल्याउँदै

रोब्लक्सले शुक्रबार डेभलपर सम्मेलनमा छोटकरी भिडियो कन्टेन्ट एप्लिकेसन र क्रियटरहरूको आम्दानी वृद्धि गर्ने घोषणा गरेको छ। यसमार्फत प्लेटफर्ममा प्रयोगकर्ताको आकर्षण बढाउने र नयाँ प्रयोगकर्ता भित्र्याउने लक्ष्य राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर